काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आज साँझ अपरिचित युवाले दुर्व्यवहार गरेका छन् ।
सातदोबाटोबाट निवास फर्केने क्रममा आफूलाई जेनजी युवा बताउने व्यक्तिले निकै दुर्व्यवहार गरेको उनको भनाइ छ ।
उनले आफुलाई दुव्र्यबहार गर्ने व्यक्तिका बारेमा प्रहरीलाई जानकारी गराएको बताएका छन् । यस विषयमा अनुसन्धान सुरु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
FACEBOOK COMMENTS