काठमाडौँ । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ।
Corporate Khabar
FACEBOOK COMMENTS