रावणहरूको शासनले देशको छवि बिग्रियो, मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहियो : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाश चन्द्र लोहनीले अहिले नेपालमा रावण प्रवृत्तिले जनतामाथि शासन गरिरहेको बताएका छन् ।काठमाडौंको बल्खुमा भइरहेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले रावण प्रवृत्तिको शासनबाट देशलाई मुक्त गरी मनोवैज्ञानिक सुरक्षाका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताए ।उनले भने–नेपालमा अहिले रावणहरूको शासन भइरहेको छ । रावण भनेको अहङ्कार हो । अरुको … Continue reading रावणहरूको शासनले देशको छवि बिग्रियो, मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहियो : प्रकाशचन्द्र लोहनी