काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड भएको छ ।
गोरखाको भीमसेन थापा– ३ मा भेलाको लागि पुगेका केन्द्रीय सदस्य परियारको गाडी गए राती पार्किङ गरेको स्थानमा तोडफोड भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उनले घटनाको अनुसन्धानको लागि स्थानीय प्रहरीहरूबाट सहयोग मागिएको बताउदै गैरराजनितिक र अपराधिक कार्यको रास्वपाले विरोध गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS