काठमाडौं । काठमाडौं क्षेत्र न १ मा नेपाली कांग्रेसमा प्रकाश मान श्रेष्ठले जित निकाल्ने एक्जिट पोल सार्वजनिक भएको छ ।
निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले नेपाली कांग्रेसमा प्रकाश मान श्रेष्ठले २४ प्रतिशत मतसहित निर्वाचित हुने प्रक्षेपण गरेको हो । उक्त क्षेत्रमा मतदान गरेका मतदातासँगको कुराकानीका फ्याक्टसले यस्तो प्रक्षेपण गर्दै आएको छ ।
सिंहका निकटतम प्रतिस्पर्धि एमालेका किरण पौडेलले १९ प्रतिशत मत पाउने र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द«मिश्रले १४ प्रतिशत मत पाउने आंकलन रहेको छ ।
FACEBOOK COMMENTS