अर्थतन्त्रमा सुधार आउन थालिसक्यो, निर्धक्क भएर लगानी गर्दा हुन्छ : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् ।सम्पादक समाज नेपालद्वारा आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए ।‘आगामी दिनमा अर्थतन्त्रमा सुधार … Continue reading अर्थतन्त्रमा सुधार आउन थालिसक्यो, निर्धक्क भएर लगानी गर्दा हुन्छ : अर्थमन्त्री डा. महत