नुवाकोट । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा मनोनयन दर्ता गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली नेपाली कांग्रेसको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उक्त क्षेत्रमा नेकपा एमालेका तर्फबाट बद्री मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।
FACEBOOK COMMENTS