दुर्गा प्रसाईंलाई अर्थमन्त्रीको प्रश्न– ऋण लिएर जथाभावी लगानी गर्ने अनि तिर्दिन भन्ने ?

भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न बैंकहरूबाट लिएको अर्बौँ रुपैयाँ ऋण नतिर्ने छूट दुर्गा प्रसाईँलाई नभएको बताएका छन् ।मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न कसैले पनि नपाउने बताएका हुन् ।‘सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, … Continue reading दुर्गा प्रसाईंलाई अर्थमन्त्रीको प्रश्न– ऋण लिएर जथाभावी लगानी गर्ने अनि तिर्दिन भन्ने ?