उद्योगी–व्यवसायीमाथिको धरपकडले निजी क्षेत्रलाई त्रसित बनायो : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री एमवम् नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले पछिल्ला दिनहरूमा उद्यमी तथा व्यवसायीहरूलाई धमाधम पक्राउ गर्ने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै दुई तिहाइ बहुमतपछि बालेन्द्र साह नेतृत्वमा बनेको सरकारले सुधारको नाममा निजी क्षेत्रलाई त्रसित बनाउने काम गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।आज बुधबार काठमाडौंको … Continue reading उद्योगी–व्यवसायीमाथिको धरपकडले निजी क्षेत्रलाई त्रसित बनायो : पूर्वअर्थमन्त्री महत