हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण भएको बताएका छन् । सीआईएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को आज शनिबार उद्घाटन गर्दै मन्त्री डा. महतले नेपालमा युवाको क्षमता, योग्यता र समर्पण हुनाका साथै प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म समेत भएको बताएका हुन् । ‘डिजिटल प्लेटफर्मले बिजनेशलाई … Continue reading हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन : अर्थमन्त्री डा. महत