काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।
पछिल्लो समय विवादास्पद अभिव्यक्ति र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी प्रसाईंलाई सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् । युवाहरुले प्रसाईं मेडिकल माफिया रहेको र समुदायमाथि धावा बोलेको भन्दै कालोमोसो दलेका हुन् । उनीमाथि बैंकको अर्बौं ऋण नतिरेको र दुवैबाट सुन तस्करि गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् ।
FACEBOOK COMMENTS