काठमाडौँ । प्रतिनिधिसभा बैठकको अवरोध भएको छ ।
आज आइतबारको बैठक सुरु हुनेबित्तिकै सत्ता र प्रतिपक्षकै सांसदले बोल्न पाउनुपर्ने माग गर्दै सुरुमै उठेर विरोध गरेका हुन् ।
राजावादीको आन्दोलनको नाममा हिंसा मच्चाउने काम भएकाले बोल्न पाउनुपर्ने माग सत्ता र प्रतिपक्ष गणतन्त्र पक्षधर सांसदको छ । यस्तै राजावादी दल राप्रपाले आफूले पहिला बोल्न पाउनुपर्ने माग गर्दै विरोध गरेको छ।
FACEBOOK COMMENTS