साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त
कर्पोरट खबर
7:55 pm, आइतबार, चैत २६, २०७९
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् ।
आइतबार बसेको साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS