काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १०.३४ अंकले बढेर २०२७.८० विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २.११ अंकले बढेको छ।
यो सेसनमा २८ कम्पनीको ११ हजार ३६५ कित्ता सेयर ५४ लाख ४४ हजार २५८ रुपैयाँमा खरिदबिक्री भयो।
१६ कम्पनीको मूल्य बढ्दा ७ को घट्यो भने बाँकी ५ कम्पनीको मूल्य स्थिर रह्यो।
 
              
              
              
              		              
FACEBOOK COMMENTS