प्रि–ओपन सेसनमा आज नेप्से सूचक ८.५४ विन्दुले घट्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८.५४ विन्दुले घटेको छ ।यससँगै नेप्से सूचक १९८६.०५ अंकमा आएको छ ।यो सेसनमा ६४ लाख ९७ हजार ७३४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।कुल ६२ कम्पनीको १७ हजार ५०६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको हो ।१० कम्पनीको मूल्य बढ्दा ४१ … Continue reading प्रि–ओपन सेसनमा आज नेप्से सूचक ८.५४ विन्दुले घट्यो