काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले घटेको छ ।
यससँगै सूचक २६७४ दशमलव १५ अंकमा आएको छ ।
१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३१ कम्पनीको १० हजार २ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS