काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव १२ विन्दुले बढेको छ । यससँगै सूचक २७०४ दशमलव ७९ विन्दुमा आएको छ ।
यस अवधिमा १६ लाख ८४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २७ कम्पनीको ३ हजार ५ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २७ कम्पनीको भाउ बढेको छ भने ११ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS