काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १४ दशमलव २३ विन्दुले बढेको छ । यससँगै सूचक २७६२ दशमलव २९ अंकमा आएको छ ।
यस अवधिमा १ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ९५ कम्पनीको २२ हजार ३ सय ५ कित्ता सेयर कारोबार हुँदा ३७ कम्पनीको मुल्य बढेको छ भने ४८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय ४१ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS