काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १९ दशमलव ७२ विन्दुले बढेको छ । यससँगै सूचक २७९५ दशमलव ५७ अंकमा आएको छ ।
यस अवधिमा १ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ९८ कम्पनीको २१ हजार ५ सय ९१ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ७० कम्पनीको मुल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय २८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS