काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७० विन्दुले बढेको छ । यससँगै सूचक २६८३ दशमलव ९९ अंकमा आएको छ ।
यस अवधिमा १९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४४ कम्पनीको २ हजार ७ सय १७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १६ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६६ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS