काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक बढेकाे छ ।
याे सेसनमा नेप्से २ दशमलब ३० विन्दुले बढेको हाे ।
यससँगै सूचक २६७३ दशमलब ०१ अंकमा आएको छ ।
४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ८ हजार १८० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८० वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS