काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९० विन्दुले बढेको छ । यससँगै सूचक २६४६ दशमलव २९ अंकमा आएको छ ।
यस अवधिमा ५७ लाख २२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३८ कम्पनीको ८ हजार ३ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २४ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८१ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS