काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०५ विन्दुले बढेको छ । यससँगै सूचक २७४० दशमलव १२ अंकमा आएको छ ।
यस अवधिमा ४६ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५६ कम्पनीको ९ हजार ३ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३० कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ३० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS