काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०७ विन्दुले बढेको छ । यससँगै सूचक २७३८ दशमलव ९० अंकमा आएको छ ।
यस अवधिमा १ करोड ५५ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५२ कम्पनीको २२ हजार २ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २५ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ३६ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS