काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १४ दशमलव ८७ अंकले बढेको छ । यससँगै सूचक २६८२ दशमलव २८ अंकमा आएको छ ।
यस अवधिमा १ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६० कम्पनीको १७ हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा ३७ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS