प्रि ओपन सेसन अपडेट: करिब साढे २ अंक घट्यो नेप्से

काठमाडौं । आज मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार २.४१ अंक बढेर २६१६.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३० अंक घटेर २६१४.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६८ अंक घटेको छ।मंगलबार प्रि ओपन सेसनमा ४० स्टकको ४९ … Continue reading प्रि ओपन सेसन अपडेट: करिब साढे २ अंक घट्यो नेप्से