काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६७ विन्दुले घटेको छ ।
यससँगै सूचक २६२९ दशमलव २२ अंकमा आएको छ । १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५४ कम्पनीको ५१ हजार ६२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १ वटा कारोबार भएको हो । २६ कम्पनीको मूल्य बढेको छ भने २६ वटाकै भाउ घटेको छ ।
FACEBOOK COMMENTS