काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६४ विन्दुले घटेको छ ।
यससँगै सूचक २६७७ दशमलव ५२ अंकमा आएको छ । २४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४३ कम्पनीको ४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २५ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS