काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७५ विन्दुले बढेको छ ।
यससँगै सूचक २६६५ दशमलव २२ अंकमा आएको छ । २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४२ कम्पनीको ४८ हजार ४ सय ४२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७८ वटा कारोबार भएको हो । २८ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS