प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे
कर्पोरट खबर
11:02 am, बुधबार, असार ३२, २०८२
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५९ विन्दुले घटेको छ ।
यससँगै सूचक २७५९ दशमलव ५८ अंकमा आएको छ । २ करोड २५ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
जसमा ८९ हजार ३९३ कित्ता सेयर कारोबार भएको छ । २५ कम्पनीको भाउ बढेको छ भने ३५ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS