वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ मा गर्भवती महिलाको उद्धार गरि अस्पताल पुर्याइयोको छ ।
सशस्त्र प्रहरीको उद्धार टोलीले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका–३ मा गर्भवती महिलालाई डुवान क्षेत्रबाट सकुशल उद्धार गरी अस्पतालमा पुर्याएको हो ।
असोज १८ र १९ गए मधेश प्रदेशमा भिषण बर्षा भएका कारण पर्सासहित मधेका लगभग सबै जिल्ला डुबानमा परेका थिए ।
FACEBOOK COMMENTS