काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोपमा छानबिन सुरू भएको छ ।
२०८१ चैत ११ गते परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन थालेको हो ।
पूर्वमन्त्री आलेले धनगढी विमानस्थल निर्माणका लागि आवश्यक जग्गा खरिदमा कम्पनी खडा गरेर जग्गा अनियमितता र रकम हिनामिना गरेको आरोप छ ।
FACEBOOK COMMENTS