खाना पकाउने ग्यास अभाव हुनुमा आयल निगम नै दोषी : राष्ट्रिय उपभोक्ता मञ्च (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव भएको बताएको छ ।विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा खाना पकाउने ग्यास अभाव हुनु नेपाल आयल निगमको कमजोरी भएको बताएका हुन् ।उनले नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा … Continue reading खाना पकाउने ग्यास अभाव हुनुमा आयल निगम नै दोषी : राष्ट्रिय उपभोक्ता मञ्च (विज्ञप्तिसहित)