काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०६ विन्दुले बढेको छ । यससँगै सूचक २६७९ दशमलव ४७ अंकमा आएको छ ।
यस अवधिमा २६ लाख २० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३८ कम्पनीको ३ हजार ९ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS