राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र … Continue reading राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed