काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् ।
शीतल निवास स्रोतका अनुसार शेरवहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुनेछन् ।
कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हुनेछ ।
FACEBOOK COMMENTS