काठमाडौं । प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव हटेको छ ।
केही नेपाल ऐन संशोधन विधेयकबाट सरकारले प्रेस काउन्सिलको अध्यक्षको योग्यतामा फेरबदल गर्ने गरी यो विधेयक ल्याएको थियो ।
तर, संसदले त्यसलाई हटाएर विधेयक अगाडि बढाएको हो ।
प्रेस काउनिसल ऐनको दफा ६ मा काउन्सिलको गठन सम्बन्धी व्यवस्था छ । दफा ६ को उपदफा १ मा अध्यक्षको योग्यता सम्बन्धी व्यवस्था छ ।
FACEBOOK COMMENTS