प्रेस चौतारीमा राजेश र गणेश आमनेसामने बन्दै, सात दिन नपुग्दै किन आयो पाण्डेको राजीनामा ?
काठमाडौं । नेकपा एमाले समर्थित पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरू हुँदैछ । महाधिवेशन सुरू हुन दुई दिन बाँकी हुँदा भावी नेतृत्वका लागि उम्मेदवारी घोषणाको लहर चलेको छ । अहिलेसम्म भावी नेतृत्वका लागि उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् भने संगठनका महासचिव हिरामान लामाले समेत उम्मेदवारी … Continue reading प्रेस चौतारीमा राजेश र गणेश आमनेसामने बन्दै, सात दिन नपुग्दै किन आयो पाण्डेको राजीनामा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed