प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको भावी महासचिवमा पत्रकार सुरोजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।हालको कमिटीमा उपमहासचिव रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् । २०५९ सालमा प्रेस चौतारी काठमाडौंको संस्थापक जिल्ला सदस्य हुँदै सङ्गठनको विभिन्न तह र जिम्मेवारीहरूमा रहेर कुशलतापूर्वक काम गर्दै आएका पाण्डेले आफूलाई बलियो … Continue reading प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा