सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौंं । नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो ।अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो ।आजको सुनको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।यस्तै, … Continue reading सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?