प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने र मन्त्रालय घटाउने कांग्रेसको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको हो ।बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे … Continue reading प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने र मन्त्रालय घटाउने कांग्रेसको प्रस्ताव