तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुई पक्षीय भेटवार्ता भएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच आज भेटवार्ता भएको हो ।भेटवार्तामा दुई पक्षीय हित र सम्बन्ध विस्तारको विषयमा छलफल भएको थियो ।
FACEBOOK COMMENTS