काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई बधाई दिएका छन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,“ ओलीले फेसबुकमा लेखेका छन्, “नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।“ शुक्रबारै प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
FACEBOOK COMMENTS