काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन् ।
राष्ट्रपति कार्यालयमा शीतलनिवासमा पद तथा गोपनीयताको शपथपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय पुगेर शाहले पदभार ग्रहण गरे ।
उनी आजै प्रधानमन्त्रीमा नियुक्त भई शपथ ग्रहण गरेका थिए । उनीसँगै १५ जना नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।
FACEBOOK COMMENTS