प्रधानमन्त्री बालेनले भेटे रसुवा बाढी प्रभावित पालिका प्रमुखलाई, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुन:स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार छलफल गर्दै उनले पुन:स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए।प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय … Continue reading प्रधानमन्त्री बालेनले भेटे रसुवा बाढी प्रभावित पालिका प्रमुखलाई, के भयो कुराकानी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed