प्रधानमन्त्री कार्कीले गरिन् देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित )

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गरेकी छन्। सोमबार मध्यान्हमा उनले आसन्न निर्वाचनको सम्बन्धमा विभिन्न निकायलाई धन्यवाद दिएकी छन्।उनले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी हुन्।त्यस्तै मित्र राष्ट्रलाई पनि चुनाव गराउन सहयोग गरेको बताएकी हुन्। त्यसैगरी निर्वाचनको दिन सबै काम छाडेर मतदान गर्न पनि … Continue reading प्रधानमन्त्री कार्कीले गरिन् देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित )