प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
कर्पोरट खबर
3:05 pm, आइतबार, मंसिर २१, २०८२
356Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।आइतबार सिंहदरबारमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्था, आसन्न फागुन २१ को निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।
FACEBOOK COMMENTS