काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रिय सभाको चालु अधिवेशनमा प्रधानमन्त्री कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले आज दिउसो १:१५ बजे राष्ट्रिय सभामा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS