प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ।नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed