काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिँदैछ । अहिले केहीबेरमा उनलाई भारत लैजान लागिएको हो ।
भारत लैजानका लागि अहिले उनलाई विमानस्थल लगिएको प्रधानमन्त्री जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले जानकारी दिए ।
सुवेदीलाई यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।
FACEBOOK COMMENTS